८ आश्विन २०८१, मंगलबार

नेकपा एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा भुसाल

प्रकाशित मिति :  29 August, 2021 2:09 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन भएका छन् ।

आज बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस !