४ कार्तिक २०८१, आइतबार

सुनचाँदी दुबैको मूल्यमा गिरावट

प्रकाशित मिति :  1 September, 2021 12:36 pm


काठमाडौं । नेपाली बजारमा बुधबार आज सुनचाँदी दुवैको मूल्य घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँ कायम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !