६ आश्विन २०८१, आइतबार

एल सलभाडोरले वैधानिकता दिए लगत्तै बिटकोइनको मूल्यमा १६ प्रतिशतले गिरावट, लगानीकर्ता प्रदर्शनीमा

प्रकाशित मिति :  8 September, 2021 2:47 pm


काठमाडौं । डिजिटल मुद्रा बिटकोइनको कारोबारलाई एल सलभाडोरले वैधानिक गरे लगत्तै बिटकाइनको मूल्यमा १६ प्रतिशतको गिरावट देखिएको छ । एल सलभाडोरमा यस विरूद्ध प्रदर्शन भएका छन् ।

सोमबार अबेरसम्म ५२ हजार अमेरिकी डजर बराबरको बिटक्वोइन मूल्यमा ह्रास भइ ४३ हजार १सय अमेरिकी डलरमा अडिएको छ ।

यो गिरावटमा केही सुधार भइ १३ प्रतिशतको ह्रासमा ४५ हजार ५१२ अमेरिकी डलर बराबरमा कारोबार भएको हो ।

एल सलभाडाेर मध्यअमेरिकी देशहरूमा गरिब मध्येकाे एक मुलुकमा पर्दछ । हिजाे मात्र एल सलभाडाेरले अमेरिकी डलर जस्तै बिटक्वाइनकाे काराेबारलाइ बैधानिकता दिएकाे हाे ।

 

 



प्रतिक्रिया दिनुहोस !