८ माघ २०८१, मंगलबार

प्रतिनिधि सभामा आजपनि एमाले सांसदको नाराबाजी,बैठक अवरुद्व

प्रकाशित मिति :  10 September, 2021 1:22 pm


काठमाडौं ।  नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरे लगत्तै नेकपा एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी सुरु गरेका हुन् ।

आफूले कारबाही गरेका १४ जना सांसदलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !