१२ कार्तिक २०८१, सोमबार

सुनको मूल्य तोलामै १४००ले घटयो

प्रकाशित मिति :  17 September, 2021 11:46 am


काठमाडाैं । नेपाली बजारमा यो साताको अन्तिम कारोबारमा सुनको मूल्य ह्रातै घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ४ सयले घटेर तोलाको ८९ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य ८८ हजार ६५० रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । केही दिनदेखि स्थिर रहेको चाँदी प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला ११७० मा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !