९ माघ २०८१, बुधबार

लोसपाका केन्द्रीय कार्यकारणी समितिका सदस्य लेखीले पार्टी छोडे

प्रकाशित मिति :  30 September, 2021 11:34 am


काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन्।

लेखीले आज बिहान अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।

लेखीले राजनीनामा पत्रमा भनेका छन्,“ म यस पार्टीको केन्द्रीय कार्याकारीणी सदस्य रहीरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !