३ आश्विन २०८१, बिहिबार

शुक्रबार सुनचाँदीको भाउ स्थीर

प्रकाशित मिति :  14 February, 2020 12:40 pm


 

काठमाडौ, २ फागुन । शुक्रबार सुनचाँदीको भाउ स्थीर छ ।

अघिल्ला दुई दिन लगातार घटेको सुनचाँदीको भाउ बिहीबार पुन: उकालो लागेकोमा शुक्रबार भने भाउमा कुनै फेरबदल भएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बिहीबार कायम मूल्यमा नै खरीद बिक्री भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य ७६ हजार, तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भैरहेको हो ।

बिहीबार भने सुनको भाउ प्रतितोला ३०० रुपैयाँ तथा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको थियो।



प्रतिक्रिया दिनुहोस !