३ आश्विन २०८१, बिहिबार

विवादित ललिता निवासको कुनै पनि जग्गा धितो छैनः सिटिजन्स बैंक

प्रकाशित मिति :  15 February, 2020 8:57 am


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेनशनले विवादित ललिता निवासको कुनैपनि जग्गा धितो नरहेको जानकारी दिएको छ । बैंकले बिज्ञप्ती जारी गर्दे बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण जनाएको छ । बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !