८ मंसिर २०८१, शनिबार

स्वास्थ्यमा समस्या देखिएपछि शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

प्रकाशित मिति :  28 October, 2021 12:21 pm


काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकि छिन् ।

उनलाई ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि बुधबार राति वीर अस्पतालमा भर्ना गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !