६ आश्विन २०८१, आइतबार

टोकियोको मेट्रो ट्रेन हमलामा कम्तीमा १५ जना घाइते

प्रकाशित मिति :  31 October, 2021 6:21 pm


काठमाडौं । जापानको ट्रेनमा भएको हमलामा कम्तीमा १५ जना घाइते भएका छन् ।

आइतबार ट्रेनमा फायर भएपछि उनीहरू घाइते भएका छन् ।

घटनास्थलबाट एक चक्कुसहित पक्राउ परेका छन् ।

हाइड्रोक्लोरिक एसिड घटनामा प्रयोग भएको नभएको भन्ने विषयमा प्रहरीले अनुन्धान गरिरहेको छ ।

संदिग्ध आक्रमणकारीले ट्रेनको कारमा कुनै तरल पदार्थको प्रयोग गरेको पाइएको हो ।

स्थानीय समय ८ बजे बेलुका फायर गरिएको जापानको राज्यसञ्चालित समाचार संस्था एनएचकेले प्रत्यक्षदर्शीको भनाइ उल्लेख सार्वजनिक गरेको छ ।

प्रहरीले प्रयोग भएको तरल पदार्थ हाइड्रोक्लोरिक एसिड प्रयोग भएको हो होइन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !