पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा
प्रकाशित मिति : 11 November, 2021 1:58 pm
काठमाडौं । विप्लब समुहले कार्तिक ३० गते नेपाल बन्द घोषणा गरेको छ । अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूलयवृद्धि गरेको भन्दै कार्तिक २५ देखि कार्तिक ३० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
पेट्रोलयम पदार्थमा भएको मूल्य वृद्धिसँगै सार्वजनिक यातायात सहित ढुवानी सम्पूर्ण सरसामानको मूल्य वृद्धि हुने र नेपाली उपभोक्ता कयौं गुणा बढी मारमा पर्ने नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जारी गरिएको विज्ञप्ती भनिएको छ ।
हेर्नुस विज्ञप्ती ः