१४ मंसिर २०८१, शुक्रबार

प्रि ओपन सेसनमै २७ अंकले घट्यो नेप्से

प्रकाशित मिति :  5 December, 2021 11:28 am


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक बजार खुल्ने वित्तिकै घट्न सुरु गरेको छ ।

आज नेप्से परिसूचक प्रि ओपन सेसनमै दोहोरो अंकले घटेको हो । आइतबार नेप्से परिसूचक २७.८७ अंकले घटेर २५५८.३२ अंकमा झरेको छ ।

प्रि ओपन सेसनमै आज नेशनल हाइड्रो पावरको सर्वाधिक कारोबार भएको छ ।  उक्त कम्पनीको २३ लाख ५० हजार बराबरको शेयर खरीद बिक्री भएको हो ।



प्रतिक्रिया दिनुहोस !