६ आश्विन २०८१, आइतबार

हेलिकप्टर दुर्घटनामा परेका भारतीय संयुक्त सेना प्रमुख विपिन रावतलाई अस्पताल पुर्याइयो

प्रकाशित मिति :  8 December, 2021 2:56 pm


काठमाडौं । भारतको तमिलनाडुस्थित कन्नुरमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परेका भारतको संयुक्त सेना प्रमुख विपिन रावतलाई अस्ताल पुर्याइएको छ ।

१४ जना सवार हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु पुष्टि भइसकेको छ । दुर्घजनामा घाईते भएका तीन जनालाई उद्धार गरेर अस्पताल पुर्याइएको छ भने बाँकीको उद्धार कार्य जारी छ ।

घाईतेको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !