६ आश्विन २०८१, आइतबार

भारतीय वायुसेनाको हेलिकप्टर दुर्घटना अपडेट: ११ जनाको मृत्यु, सेना प्रमुख रावतलाई अस्पताल पुर्याइयो

प्रकाशित मिति :  8 December, 2021 4:12 pm


काठमाडौं । भारतको तमिलनाडुस्थित कन्नुरमा बुधवार १४ जना सवार हेलिकप्टर दुर्घटनामा ११ जनाको शव फेला परको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ । दुर्घटनामा घाईते भएका तीन जनालाई उद्धार गरेर अस्पताल पुर्याइएको छ ।

हेलिकप्टर दुर्घटनामा घाईते परेका भारतको संयुक्त सेना प्रमुख विपिन रावतलाई अस्ताल पुर्याइएको छ ।

जनरल विपिन रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९सम्म सेनाको प्रमुख पदमा कार्यरत थिए । उनलाई १ जनवरी २०२०मा संयुक्त सेनाको प्रमुखको जिम्मेवारी दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस !