१० माघ २०८१, बिहिबार

कांग्रेसको मधेश प्रदेश खुलामा सहमति, निविर्रोध जिते ढुङ्गाना र रिजाल

प्रकाशित मिति :  12 December, 2021 2:00 pm


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

दुई जनाका लागि तीन जनाको उम्मेदवारी परेकोमा आपसी सहमति कायम भएपछि जङ्गीलाल राय यादवले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

उनको उम्मेदवारी फिर्ता भएपछि प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्।

ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !