१० माघ २०८१, बिहिबार

सह-महामन्त्रीमा बद्री पाण्डे विजयी,कर्णाली प्रदेशका मुख्यमन्त्री शाही पराजित

प्रकाशित मिति :  17 December, 2021 5:45 pm


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् ।

शेखर कोइराला प्यानलमा रहेका पाण्डेले २४११ मत प्राप्त गरे ।

देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरेका छन् । पराजित शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् । यसअघि महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट मिनेन्द्र रिजालले राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !