१० माघ २०८१, बिहिबार

मन्त्री भुसालद्वारा माओवादी केन्द्रको महाधिवेशनमा सहभागीहरूको स्वागत

प्रकाशित मिति :  26 December, 2021 3:54 pm


काठमाडौं ।  स्थायी समिति सदस्य तथा ऊर्जा मन्त्री पम्फा भुसालले समाजवादको आधारमा विचारको आधारशीला तय गर्न यो आठौं महाधिवेशन गर्न लागेको बताएकी छिन् ।

विगत र वर्तमानको समीक्षा गरेर २१औं शताब्दीमा कसरी समाजवाद निर्माण गर्ने विषयमा कार्यदिशा तय गर्न यो महाधिवेशनको आयोजना गरिएको भुसालले बताइन् ।

अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रस्तावलगायतका विषयमा छलफल गरी यो महाधिवेशनबाट अगाडि बढ्ने जनाउँदै भुसालले सहभागी सबैलाई स्वागत गरेकी छिन्



प्रतिक्रिया दिनुहोस !