११ माघ २०८१, शुक्रबार

नेकपा जोगाउन नसकेकोमा पछुतो भएको एमाले नेताको भनाइ

प्रकाशित मिति :  26 December, 2021 5:29 pm


काठमााडैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा जाने कुरा प्रतिगमनको कुरा नभएको बताएका छन् ।

नेकपा बनेका बेला जनताको जनादेश खण्डित भयो र त्यसका लागि जनतामा जाने कुरा गर्दा हामीलाई प्रतिगमनकारी भनिएको नेता पोखरेले जनाए ।

कम्युनिस्टहरूले बनाउन खोजेको समाज एउटै भएको छ । मिलेर जान सकिन्छ ।

जान नसकेकोमा पछुतो छ । कम्युनिस्टहरू मात्रै होइन् कांग्रेसले उदार पुँजीवादको वकालत गरेपनि बीपी कोइरालाले समाजवादको कुरा गरेकोले कांग्रेससँग पनि धेरै टाढाको अन्तर नभएको उनले जनाए ।

नेता पोखरेलले यसबारे महाधिवेशनले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !