११ कार्तिक २०८१, आइतबार

हिमालयन जनरल इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

प्रकाशित मिति :  6 January, 2022 12:16 pm


काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई ६.६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको हिजो (पौष)२१ गते, बुधबार० बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६।६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समिति ले स्विकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !