११ कार्तिक २०८१, आइतबार

९ ठूला सिमेन्ट तथा खानी उद्योग सञ्चालक विरुद्ध अख्तियारद्वारा भ्रष्टाचारकाे मुद्दा दायर (सूचीसहित)

प्रकाशित मिति :  26 January, 2022 5:43 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ ठूला सिमेन्ट तथा खानी उत्खनन कम्पनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

खानी तथा भूगर्भ विभागको मिलेमतोमा अनुमति लिएको भन्दा धेरै खानी दोहन गरेर राज्यलाई राजश्व छली गरेको आरोपमा ९ ठूलो सिमेन्ट तथा खानी उद्योगका सञ्चालक विरुद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यी हुन मुद्दा दायर भएको कम्पनी ठूला कम्पनी र उनीहरु विरुद्ध दाबी गरिएको बिगो:



प्रतिक्रिया दिनुहोस !