१२ कार्तिक २०८१, सोमबार

बिहिबार ९००ले घट्यो सुन

प्रकाशित मिति :  27 January, 2022 11:28 am


काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९४ हजार ४००मा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ९०० रुपैयाँले घटेर तोलाको  ९३ हजार ५००मा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजाबी सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार १० रुपैयाँले घटेर तोलाको १२९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !