१२ कार्तिक २०८१, सोमबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  9 February, 2022 11:20 am


काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । हिजो ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ३००ले बढेर तोला ९३ हजार ४००मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जाकारी दिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर तोलाको १२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !