यि हुन् कोभिड-१९ उच्च सङ्क्रमित नौ देश (सुचीसहित)
काठमाडौं । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले कोभिड-१९ उच्च सङ्क्रमित देशको सुची सार्वजनिक गरेको छ ।
जोन्स हप्किन्सले मार्च १ मा प्रकाशन गरेको कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
देश संख्या
विश्व ४३ करोड ६९ लाख ७३ हजार ८६३
अमेरिका ७ करोड ९० लाख ४५ हजार ४३
भारत ४ करोड २९ लाख २४ हजार १३०
ब्राजिल २ करोड ८७ लाख ९६ हजार ५७१
फ्रान्स २ करोड २८ लाख ७७ हजार ९२६
बेलायत १ करोड ९० लाख २१ हजार ७६
रुस १ करोड ६१ लाख ६१ हजार ५९६
जर्मनी १ करोड ४९ लाख १२ हजार ६२६
टर्की १ करोड ४० लाख ८९ हजार ४५६
इटाली १ करोड २७ लाख ८२ हजार ८३६