७ आश्विन २०८१, सोमबार

युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु

प्रकाशित मिति :  8 March, 2022 6:40 pm


काठमाडौं । युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ ।

सोमबार राति शत्र विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेकोू, उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा उल्लेख गरेका छन्।

रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ।



प्रतिक्रिया दिनुहोस !