रोल्पामा मतदाताको संख्या १,४५,४४४ जना
प्रकाशित मिति : 28 March, 2022 1:02 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2022/03/Rolpa-1.jpg?fit=1200%2C564&ssl=1)
काठमाडौं । रोल्पामा मतदाताको संख्या १,४५,४४४ पुगेको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने गरि सार्वजनिक गरेको मतदाताको संख्या अनुसार रोल्पामा पुरुषको संख्या ७१,९३४ र महिलाको संख्या ७३,५१० रहेको छ ।
जिल्लामा मतदान स्थलको संख्या ८१ तोकिएको छ भने मतदान केन्द्रको संख्या १७३ रहेको निर्वाचन आयोगले जनाएको छ ।