७ फाल्गुन २०८१, बुधबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रोल्पामा

प्रकाशित मिति :  28 March, 2022 1:43 pm


रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा पुगेका छन् ।

आज हुने जनसभालाई सम्बोधन गर्न प्रचण्ड लिवाङ पुगेका हुन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रले आमसभा गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !