११ मंसिर २०८१, मंगलबार

पर्वत जिल्लामा मतदाताको संख्या १,२२,०५० जना

प्रकाशित मिति :  28 March, 2022 2:00 pm


काठमाडौं । पर्वत जिल्लाको मतदाता संख्या १,२२,०५० जना पुगेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने गरि सार्वजनिक गरेको मतदाताको संख्या अनुसार पर्वत जिल्लामा पुरुषको संख्या ५९,९८४ जना र महिलाको संख्या ६२,०६६ जना रहेको छ ।
जिल्लामा मतदान स्थलको संख्या ७४ तोकिएको छ भने मतदान केन्द्रको संख्या १४७ रहेको निर्वाचन आयोगले जनाएको छ ।

कुन पालिकामा कति मतदाता



प्रतिक्रिया दिनुहोस !