१२ मंसिर २०८१, बुधबार

भीरकोट नगरपालिकामा पाँच वर्षको अवधिमा ७ किलोमिटर सडक कालोपत्रे

प्रकाशित मिति :  13 April, 2022 12:34 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा पाँच वर्षको अवधिमा ७ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

भीरकोट नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार भृकुटी मार्ग भीरकोट १ मा १०० मि ,विरेन्द्र मार्ग भीरकोट १ मा ९०मि, डायमण्ड मार्ग भीरकोट १ मा ६० मि, राधाकृष्ण मार्ग भीरकोट १ मा ८० मि, प्रगतिटोल मार्ग भीरकोट १ मा ७० मि, सिद्धार्थ राजमार्गामा कालिका अस्पताल भीरकोट १ मा १०५ मि, सिद्धार्थ राजमार्ग नगरपालिका प्रशासकीय भवन भीरकोट १ मा १०० मि, सुन्दर बजार ढापुक फेदी भीरकोट ६.४ मा ४ किमि, सुन्दरबजार,तिलहार नेटा भीरकोट ६.५ मा ३ किमी र सानाकिसान मार्ग भीरकोट २ मा १५० मि,गरी ७ किलोमिटर सडक पिच भएको छ ।

त्यसैगरी पाँच वर्षको अवधिमा भीरकोट नगरपालिकाको सडकको १२ किमि ग्राभेल र १२६.३२ किमि कच्ची सडक बनाएको भीरकोट नगरपालिकाको सडक विवरणमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !