२५ कार्तिक २०८१, आइतबार

दलहन उत्पादनमा कमी

प्रकाशित मिति :  14 April, 2022 2:35 pm


बारा । कृषि ज्ञान केन्द्रले दलहन खेतीमा केही कमी आएको छ जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बारामा १० हजार ३९५ मेट्रिक टन दलहन उत्पादन भएको छ ।

केन्द्रको प्रमुख जितेन्द्र यादवले जिल्लामा कूल ११ हजार ५५० हेक्टर क्षेत्रफलमा दलहन खेती भएको जानकारी दिए।

उनले भने “गत वर्षको तुलनामा यस वर्ष दलहन उत्पादनमा कमी आएको छ ।” रासस



प्रतिक्रिया दिनुहोस !