३ आश्विन २०८१, बिहिबार

राेल्पामा नेकपा (माओवादी) केन्द्रले टुङ्गायो १० वटै पालिकामा उम्मेदवार

प्रकाशित मिति :  24 April, 2022 3:55 pm


रोल्पा । रोल्पामा नेकपा माओवादी केन्द्रले सबै पालिकामा प्रमुख र उपप्रमखको नाम टुङ्गाएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय चुनावको लागि सबै पालिकाको प्रमख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवार चयन गरेको हो ।

स्थानीयतह निर्वाचनमा रोल्पाका १० वटा स्थानीयतहमा नेकपा ९माओवादी केन्द्र० का तर्फ स्थानीयतहको निर्वाचनमा भाग लिने उमेद्वारहरुको नामवाली :

रोल्पा नगरपालिका

१ प्रमुख सुरेन्द्र थापा घर्ती
२ उपप्रमुख गीता आचार्य

वडाध्यक्षहरु
१ खुमबहादुर थापा
२ प्रकाश डाँगी
३ भरत विष्ट
४ मित्रलाल गुरुङ
५ टोपबहादुर नेपाली
६ तुलबहादुर घर्तीमगर
७ लालबहादुर घर्ती
८ हर्कबहादुर डाँगी
९ मिमबहादुर घर्तीमगर
१० मोतिलाल डाँगी

सुनिलस्मृति गा.पा.
अध्यक्ष मनिराम बुढाथोकी
उपाध्यक्ष कुमारी थापा

वडाध्यक्षहरु
१ गोवर्धन कुँवर
२ शान्तराम शाह
३ दुर्गाबहादुर विष्ट
४ ओविलाल विष्ट
५ मनि थापा
६ लोकेन्द्र थापा
७ रेशम शर्मा
८ धनराज रोका

लुंग्री गाउँपालिका
अध्यक्ष भरत थापा
उपाध्यक्ष

वडाध्यक्ष
१ दिलबहादुर पुन
२ भिमबहादुर जि।सी
३ नेमबहादुर खड्का
४ विरवल खड्का
५ रिखबहादुर रोका
६ जोबहादुर बुढाथोकी
७ हिराबहादुर पुनमगर

सुनछहरी गा.पा.
अध्यक्ष धनबहादुर पुन
उपाध्यक्ष ननकला घर्ती

वडाध्यक्षहरु
१ धनिमान रोकामगर
२ कृष्णबहादुर बुढा
३ उदवीर घर्तीमगर
४ खड्कबहादुर घर्ती
५ देविलाल रोका
६ अमरजित पुनमगर
७ राजबहादुर रोका

थबाङ गा.पा.
अध्यक्ष ऋषिकेशव बुढामगर
उपाध्यक्ष सर्मिला बुढा

वडाध्यक्षहरु
१ हिरा प्रसाद बुढा
२ अविलाशा रोकामगर
३ जनक बुढा
४ पुनबहादुर विक
५ गोवर्धन घर्ती

परिवर्तन गा.पा.
अध्यक्ष शुकबहादुर बुढामगर
उपाध्यक्ष कलादेवि खत्रेनी

डाध्यक्षहरु
१ मैते बुढा
२ हरीप्रसाद बुढा
३ झपीराम डाँगी
४ भानसिंह बुढामगर
५ दिलबहादुर वली
६ कर्णबहादुर बुढा

माडी गा.पा.
अध्यक्ष अमरसिंह घर्तीमगर
उपाध्यक्ष जयपुरी घर्ती

डाध्यक्षहरु
१ रोहितसिंह घर्ती
२ ललित घर्तीमगर
३ दलबहादुर घर्ती
४ रेगमबहादुर मल्ल
५ तेजेन्द्र बुढामगर
६ खर्कबहादुर पुन

गंगादेव गा।पा।
अध्यक्ष विरबहादुर खत्री
उपाध्यक्षा
१ दलसुर घर्ती
२ भुपाल दमाई
३ लोकमान वली
४ रामबहादुर वली
५ मानबहादुर डाँगी
६ कमानसिंह खत्री
७ टोपबहादुर वली

त्रिवेणी गा।पा।
अध्यक्ष रेशम पुन
उपाध्यक्ष भागीसरा खत्री

डाध्यक्षहरु
१ देउराम घर्तीमगर
२ शान्तराज बोहरा
३ तिला वली डाँगी
४ गंगाप्रसाद घर्ती
५ ज्योतिबहादुर घर्ती
६ नरेन्द्र भण्डारी
७ खेम बावुराजा डिसी

रुन्टीगढी गा.पा.
अध्यक्ष गोविन्द पुनमर
उपाध्यक्ष कौसिला जिसी घर्ती क्षेत्रीनी

वडाध्यक्षहरु
१ मिनबहादुर थापा
२ भिउलाल पुनमगर

४ शिवलाल रोका
५ निराजन घर्ती
६ खिमबहादुर घर्ती
७ टेकलाल पुनमगर
८ तुलसी पुन
९ बेदबहादुर बुढा



प्रतिक्रिया दिनुहोस !