१३ मंसिर २०८१, बिहिबार

भरतपुर महानगरपालिकाको मतगणना सुरु, रेनुको अग्रता कायमै

प्रकाशित मिति :  15 May, 2022 4:56 pm


काठमाडौं । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि मतगणना सुरु भएको छ ।

भरतपुर वडा नम्बर १ को गणना गर्दा स्वस्तिक छापको चिन्हमा कम र केहीमा बढि मसि परेका मतहरुलाई सदर गरिएको र वडा नं. २ को मत गणना गर्दा बदर गरिएको भन्दै एमाललेका प्रतिनिधीले मतगणनामा नबस्ने बताएपछि केही समय मतगणना स्थगित भएको थियो ।

भरतपुर(१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको, तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस !