५ आश्विन २०८१, शनिबार

आधारभूत कृषिजन्य उत्पादनको आयात ३० प्रतिशतले घटाई निर्यात दोब्बर पारिने

प्रकाशित मिति :  29 May, 2022 4:26 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आधारभूत कृषिजन्य उत्पादनको आयात ३० प्रतिशतले घटाई निर्यात दोब्बर पारिने बताइका छन् ।

आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को लागि प्रस्तुत गरेको बजेट भाषणमा आधारभूत कृषि उत्पादन धान, गँहु, मकै तरकारी फलफूलको आयात न्यूनतम ३० प्रतिशतले कम गर्ने बताएका हुन् ।

आगामी वर्ष निर्यात दोब्बर पार्ने अर्थमन्त्री शर्माले बताएका छन् । कूल आयात न्यूनतम २० प्रतिशतले घटाउने समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !