प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्ब ९० करोड विनियोजन
प्रकाशित मिति : 29 May, 2022 4:35 pm
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्ब ९० करोड बजेट विनियोजन गरेका बताएका छन् ।