५ आश्विन २०८१, शनिबार

रासायनिक मलका खरिदका लागि रु १५ अर्ब बिनियोजन

प्रकाशित मिति :  29 May, 2022 4:41 pm


काठमाडौं । सरकारले आगामी बजेटबाट रासायनिक मल खरिदका लागि रु १५ अर्ब बजेट बिनियाजन गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९\०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सो जानकारी गराएका छन् ।

प्रत्यक बर्ष रासायनिक मलको समस्या भोगेका किसानले समयमै मल पाउने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !