१३ मंसिर २०८१, बिहिबार

औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट

प्रकाशित मिति :  29 May, 2022 4:57 pm


काठमाडौं । सरकारले औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट छुट्याएको छ । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/ ०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले औद्योगिक पूर्वाधारको लागि उक्त बजेट विनियोजन गरेको बताए ।

विभिन्न औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले यस्तो बजेट छुट्याएको हो ।



प्रतिक्रिया दिनुहोस !