८ मंसिर २०८१, शनिबार

मासिक १० करोडभन्दा बढि विद्युत खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट

प्रकाशित मिति :  29 May, 2022 5:02 pm


काठमाडौं । सरकारले मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई विद्युत महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

आइतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९ ०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले स्वदेशी उधोगलाई प्रोत्साहन गर्नको लागि उक्त छुट दिने व्यवस्था गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !