श्रम मन्त्रालयलाई ९ अर्ब १३ करोड विनियोजन
प्रकाशित मिति : 29 May, 2022 5:07 pm
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ९ अर्ब १३ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ९ अर्ब १३ करोड विनियोजन बजेट विनियोजन गरेका बताएका छन् ।
उनले श्रमिकका लागि धेरै सेवासुविधा अनलाईन प्रणलीमा लैजाने गरि व्यवस्था मिलाएको बताएका छन् ।