३ आश्विन २०८१, बिहिबार

वैदेशिक लगानी भित्राउन वैदेशिक लगानी कानुन तथा प्रकृयामा सुधार गरिने

प्रकाशित मिति :  29 May, 2022 5:21 pm


काठमाडौं । वैदेशिक लगानी भित्राउन वैदेशिक लगानी कानुन तथा प्रकृयामा सुधार गरिने भएको छ । अर्थमन्त्री जनार्दश शर्माले बजेट भाषण गर्दै उत्पादनमुलक एवम् निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्ने बताचए हुन् । वैदेशिक लगानी एवम् गैर आवासिय नेपालीको वैदेशिक लगानी भित्राउन वैदेशिक लगानी कानुन तथा प्रकृयामा सुधार गरिने उनले बताए ।

उनले प्रत्येक स्थानीय तहमा उत्पादन हुने औद्योगिक उत्पादनको सम्भावना भएका उत्पादनको पहिचान गरी उत्पादकत्व र सहयोग पुर्याउन एक स्थानीय तह विश्ष्टि उत्पादन धारणा तय गरिने बताए । स्थानीय तहमा उतपादनको सम्भावना हेरेर विशिष्ट उत्पादन धारणा गरिने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !