१० मंसिर २०८१, सोमबार

सरकारले मृगौला प्रत्यारोपण गरेका, क्यान्सर बिरामीलाई मासिक ५ हजार प्रदान गर्ने

प्रकाशित मिति :  29 May, 2022 5:17 pm


काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण गरेका, क्यान्सर बिरामीलाई मासिक ५ हजार प्रदान गर्ने भएको छ ।

आइतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले क्यानसर, मृगौला प्रत्यारोपण गरेका बिरामीलाई १ अर्व ५० करोड बजेट विनियोजन गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !