१० मंसिर २०८१, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजन

प्रकाशित मिति :  29 May, 2022 5:39 pm


काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजन गरेको बताएका छन् । उनले रक्त सेवा सञ्चालन गर्नका साथै ब्लड बैँकको स्थापन गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !