२९ कार्तिक २०८१, बिहिबार

पेट्रोल पम्प भएको स्थानमा चार्जिङ स्टेशन बनाइने

प्रकाशित मिति :  29 May, 2022 5:57 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५० ठाउँमा चार्जिङ स्टेशन बनाउने भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले बजेट भाषण गर्दै विद्युतीय सवारी साधनको प्रयोग बढाउन चार्जिङ स्टेशन बनाउन लागिएको बताए । पेट्रोल पम्प भएको स्थानमा निजी क्षेत्रलाई प्रोत्साहन गरेर बताए स्टेशन बनाउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !