३ आश्विन २०८१, बिहिबार

सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने

प्रकाशित मिति :  29 May, 2022 6:07 pm


काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

उनले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !