१२ मंसिर २०८१, बुधबार

पूर्ण दृष्टिविहीनलाई ‘क’ वर्गको परिचयपत्र दिइने

प्रकाशित मिति :  29 May, 2022 6:37 pm


काठमाडौं । सरकारले पूर्ण दृष्टिविहीन भएकालाई ‘क’ वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्ण दृष्टिविहीन भएकालाई पूर्ण अशक्त अपांगता वर्गिकरण गरी ‘क’ वर्गको परिचयपत्र दिने जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !