३ आश्विन २०८१, बिहिबार

आयातमा निर्भर रहेको राजस्व परिवर्तन गरिने

प्रकाशित मिति :  29 May, 2022 6:49 pm


काठमाडौं । संघ, प्रदेश र स्थानीयतहका सबै सरकारी निकायले. स्थायी लेखा नम्बर लिइ विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउँदै यस्तो व्यवस्था मिलाउने बताएका हुन् । उनले करको दायरा विस्तार गर्ने बताउँदै आयातमा निर्भर रहेको राजस्व परिवर्तन गर्ने र आन्तरिक राजस्वको हिस्सा बढाउने नीति लिएको बताए ।



प्रतिक्रिया दिनुहोस !