१२ मंसिर २०८१, बुधबार

सरकारले आगामी वर्ष सरकारी कार्यालयका लागि थप सवारी सधान खरिद नगर्ने

प्रकाशित मिति :  29 May, 2022 6:59 pm


काठमाडौं । सरकारले आगामी वर्ष सरकारी कार्यालयका लागि थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दे, सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।

उनले मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !