३ आश्विन २०८१, बिहिबार

नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा व्यक्तिगत स्थायी लेखा नम्बर दिने व्यवस्था कार्यान्वयनमा ल्याउने

प्रकाशित मिति :  29 May, 2022 6:58 pm


काठमाडौं । सरकारले नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरण गर्दा व्यक्तिगत स्थायी लेखा नम्बर दिने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै नाबालिगले पनि स्थायी लेखा नम्बर पाइने बताएका छन् । उनले नाबालिगको लगानी र व्यवसायमा संलग्न भएमा उनीहरुको जन्मदर्ता वा नाबालिग परिचयपत्र वा अभिभावकको परिचयपत्रको आधारमा स्थायी लेखा नम्बर पाइने बताए ।



प्रतिक्रिया दिनुहोस !