५ आश्विन २०८१, शनिबार

आज विश्व दूध दिवस

प्रकाशित मिति :  1 June, 2022 10:55 am


काठमाडौं । आज विश्व दूध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दूध दिवस मनाइँदैछ।

प्रत्येक बर्ष जुन १ तारिकमा विश्व दूध दिवस मनाइन्छ । सो अवसरमा आज राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवाला निकायहरूको उपस्थितिमा विश्व दूध दिवसको कार्यक्रम आयोजना गरेको छ । ।

यस वर्ष “दीर्घ जीवन, गुणस्तरीय दूध तथा दूगध पदार्थको सेवन” भन्ने मूल नारासहित विश्व दूध दिवस मनाइँदैछ।आम नागरिकलाई दूधको फाइदाबारे चेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।

विश्वमा सन् २००१ बाट दूध दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट मनाउन थालिएको हो।



प्रतिक्रिया दिनुहोस !