१२ मंसिर २०८१, बुधबार

गए रातिदेखिअवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

प्रकाशित मिति :  14 June, 2022 7:17 am


फाइल फोटो

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।

अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !