१२ मंसिर २०८१, बुधबार

टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी यातायात कार्यालयमा दर्ता हुनुपर्ने

प्रकाशित मिति :  17 June, 2022 1:25 pm


काठमाडौं । राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत आगामी चैत मसान्तभित्र कम्पनीलाई अनुमति लिइसक्नुपर्ने जनाइएको छ ।

राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।

विधुतिय सुचना प्रणाली मार्फत दुइ पांग्र सवारी साधनका लागि कम्पनी दर्ता शुल्क २५ हजार रुपैयाँ तोकेको छ भने चार पांग्रे सवारी मार्फत सेवा दिने कम्पनिले ५० हजार रुपैयाँ तिर्नु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस !