११ मंसिर २०८१, मंगलबार

कपिलवस्तुको धानखोलामा पहिरो खसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  20 June, 2022 10:05 am


गोरुसिंगे । निरन्तर वर्षाका कारण पहिरो खसेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

चन्दौटा- भालुवाङ सडकखण्डको धानखोलामा पहिलो खसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुका अनुसार निरन्तर बर्षाका कारण धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।अवरुद्ध सडक खोल्न केही समय लाग्नेछ प्रहरीले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !